काठमाडौँ, साउन १३ - भगवान श्रीकृष्णको पछिल्लो अवतारको रुपमा मानीने जगन्नाथको ३३औँ रथ यात्रा काठमाडौँमा सम्पन्न भएको हो ।

 

जगन्नाथलाई हिन्दु धर्मावलम्बीहरुले श्रीकृष्ण भगवानको अवतारको रुपमा पुजा गर्ने गर्दछन । सोहि विश्वासका आधारमा आज विश्वभरका हिन्दु धर्ममा अनुयायीहरुले भगवान जगन्नाथको पुजा अर्चना गरि रथारोहण सहित रथयात्रा गर्ने गर्दछन् ।

 

जगन्नाथलाई भोग अर्थात भोजनका देवता पनि भनिन्छ । गुरु जगन्नाथले हरेक दिन ६४ भोग भोजन गर्ने विश्वासका साथ हरेक दिन ६४ भोग खाना तयार गरि गुरु जगन्नाथलाई अर्पण गर्ने गरिन्छ । काठमाडौँको कमालादीमा तयार पारीएको रथलाई जगन्नाथका अनुयायीहरुले तानेर भृकुटीमण्डप पुर्याएका छन् ।

 

बिषेश किसीमबाट तयार गरि सजावट गरिएको रथलाई बिषेश पुजा पश्चात कमलादी बाट तानेर भृकुटीमण्डप पुर्याईएको हो । रथ तान्नु अघि उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापा रथारोहण स्थलमा पुगी रथमा पुजा अर्चना गरेका थिए ।

  EVENT in North America
 
VIEW ALL
 
  EVENT in Nepal
 
VIEW ALL
 
  EVENT in Hong Kong
 
VIEW ALL
 
  EVENT in Asia
 
VIEW ALL
 
  EVENT in Europe
 
VIEW ALL
 
  EVENT in Arabian Countries
 
VIEW ALL
 
 
Advertisments
 Related Local Events        

काठमाडौँमा भगवान जगन्नाथको रथयात्रा सम्पन्न

EVENT in Nepal
July 28, 2016

मोरंगको बक्राहा खोला गाउँमा पसेर यसरी देखायो ताण्डव

EVENT in Nepal
July 27, 2016

सरकार र डा. केसीबीच भएको सम्झौताको बिरोधमा राजधानीमा प्रदर्शन

EVENT in Nepal
July 27, 2016

रातभरको बर्षाले बाग्मतीमा बाढी आउदा सुकुम्बासी बस्ति जलमग्न

EVENT in Nepal
July 26, 2016

शिब परियारले एकल साँझमा बार्सिलोना तताए

EVENT in Nepal
July 26, 2016

हेर्दाहेर्दै तिनाउँ नदीको पुल बाढीले यसरी बगाएर लग्यो

EVENT in Nepal
July 26, 2016

अख्तियारको मुख्यालयमा डा. केसीका समर्थकको प्रदर्शन

EVENT in Nepal
July 25, 2016

सरकार संग चार बुँदे सहमती संगै १६औँ दिनमा तोडे डा. केसीले आठौँ अनशन

EVENT in Nepal
July 25, 2016

चितवनमा विप्लव माओवादीले गरेको बन्दको आंशिक प्रभाव

EVENT in Nepal
July 25, 2016

धुर्मुस र सुन्तलीको सक्रियतामा यसरी बँन्दै छ गिरान्चौर एकिकृत बस्ती

EVENT in Nepal
July 25, 2016

eXTReMe Tracker